२० बैशाख २०८१, बिहिबार

Tag: शशी श्रेष्ठ

कसैको निजी स्वार्थ पूरा गर्नकै लागि ऐन संशोधन नहुने मन्त्री श्रेष्ठको दावी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कसैको निजी स्वार्थ पूरा गर्नकै लागि ऐन संशोधन नहुने बताएकी छिन् । मन्त्री श्रेष्ठले कुनै ऐन संविधानसँग बाझिने खालको छ भनेर परिकल्पना गर्न नसकिने बताएकी हुन्। मन्त्री श्रेष्ठले भनिन्, “मुलुक