१८ बैशाख २०८१, मंगलबार

Tag: शशाङ्क कोइराला

नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार निर्माण हुन्छ : महामन्त्री कोइराला

मोरङ । नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले कांग्रेसको नेतृत्वमा नयाँ गठबन्धन सरकार निर्माण हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार निर्माणका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसँग वार्ता एवं छलफल भइरहेकाले चाँडै