२६ बैशाख २०८१, बुधबार

Tag: शव व्यवस्थापन

सङ्क्रमितको शव व्यवस्थापनमा जुट्दै स्काउटकी शिवानी

झापा । “कोरोनाले मृत्युवरण गरेका सङ्क्रमितको शवलाई पहिलोपटक छुँदा हात लुगलुग कामे जस्तो लाग्यो । स्यानिटाइजर छर्किदा मुटु ढुकढुक भयो । मन दरो बनाएर सोचेँ–म स्काउटको सदस्य हुँ, मैले अहिले शव व्यवस्थापन गर्न जिम्मेवारी पाएकी छु । म भित्रको आत्मविश्वास