२३ बैशाख २०८१, आइतबार

Tag: शपथग्रहणपछि मात्रै

माओवादीको निर्णय : शपथग्रहणपछि मात्रै सरकार गठनको प्रक्रियामा सहभागि हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाका सदस्यको शपथ ग्रहण भएपछि मात्रै सरकार गठनलगायतका प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ । माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारीको अनौपचारिक बैठकले निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया