१८ बैशाख २०८१, मंगलबार

Tag: व्यावसायी

भक्तपुरमा व्यावसायीको हत्या

३ माघ, भक्तपुर । माटो व्यवसायमा संलग्न एक व्यवसायीको आज हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । बुधबार बिहान ५ बजे सैंजूको शव