२४ बैशाख २०८१, सोमबार

Tag: व्यक्ति हत्या

सभामुख सापकोटाविरुद्ध संवैधानिक इजलासको पेशीमा चढेको मुद्दा किन हेर्न भ्याएन सर्वोच्चले ?

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासको पेशीमा चढेको छ । तर शुक्रबार भएकोले उक्त मुद्धाको सुनुवाईमा पालो नआएपछि हेर्न नभ्याइने भनी सर्वोच्चको वेवसाइटमा उल्लेख गरिएको छ । सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्र शम्शेर