२६ बैशाख २०८१, बुधबार

Tag: व्यक्तिगत घटना

व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति बढी

नेपालगञ्ज, २८ जेठ । नागरिक अधिकारका लागि अनिवार्य मानिएको व्यक्तिगत घटना दर्ता नगराउने प्रवृत्ति नेपालगञ्जमा अत्यन्त बढी देखिएको छ । जन्म, मृत्यु, बिहे, सम्बन्धविच्छेद, बसाइँसराइ जस्ता व्यक्तिगत घटना दर्ता नागरिकले आफ्नो मातहतको नगरपालिका र गाउँपालिकाको वडा कार्यालयमा ३५ दिनभित्र गरी