२१ बैशाख २०८१, शुक्रबार

Tag: वैशाख ९ गते

वैशाख ९ गते छुटेका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छुटेका बालबालिकालाई यही वैशाख ९ गते टाइफाइडविरुद्धको खोप लगाउने जनाएको छ । सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको भए पनि अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गर्ने समय भएकाले