२० बैशाख २०८१, बिहिबार

Tag: वैशाख ११ र १२ गते

वैशाख ११ र १२ गते स्थानीय निर्वाचनको उम्मेदवारीको मनोनयन

काठमाडौँ । यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई