६ जेष्ठ २०८१, आइतबार

स्थानीय चुनाव : उमेदवारी दर्ता वैशाख ११ र १२ गते


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनवका लागि उमेदवारी मनोनयनको मिति तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख ११ र १२ गते हुने भएको छ ।

आयोगले उमेदवारको नामावली १५ गते प्रकाशन गर्ने र १६ गते अन्तिम नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !