२४ बैशाख २०८१, सोमबार

Tag: वैकल्पिक प्रधानमन्त्री

माधव नेपाल प्रधानमन्त्री बन्दै, प्रचण्ड, देउवा र एमालेका ४० भन्दा बढी सांसदको साथ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल वैकल्पिक प्रधानमन्त्रीको मुख्य दाबेदार बनेका छन् । स्रोतका अनुसार माओबादी केन्द्र, नेपाली कांग्रेस र जसपाले नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ। नेपाललाई थप एमाले सांसदहरुले साथ दिने वचन दिएको बुझिएको छ ।