१४ बैशाख २०८१, शुक्रबार

Tag: वेई फेङहे

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमाथि भीम रावलको प्रश्न : स्वागत गर्ने मन्त्री, वार्ताचाहिँ सेना प्रमुखसँग, यो कस्तो कूटनीति हो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणमाथि प्रश्न गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा नेता रावलले चिनियाँ रक्षामन्त्री वेई फेङहेको नेपाल भ्रमणका क्रममा भएको प्रतिनिधिमण्डल स्तरमा वार्तामाथि प्रश्न गरेका