२५ बैशाख २०८१, मंगलबार

Tag: वीरबली भण्डारी

दुर्घटनाबाट एकजनाको मृत्यु

काठमाडौं । नेपालगन्जमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भे१क ६५७ नम्बरको टिपरले ठक्कर दिँदा हुम्लाको सिमकोट गाउँपालिका–२, ठेहेका ७० वर्षीय वीरबली भण्डारीको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि नेपालगन्ज भेरी अस्पताल पठाइएको छ ।