२६ बैशाख २०८१, बुधबार

Tag: विश्व सम्पदा ललितपुर

विश्व सम्पदा ललितपुरको रातो मच्छेन्द्रनाथ

काठमाडौँ, भदौ २० । चौरासी बौद्ध सिद्धमा मीनपालाई आठौँ र गोरक्षपालाई नवौँ मानिएको छ । तिनै मीनपा नै मच्छेन्द्रनाथ वा मत्स्येन्द्रनाथ र गोरक्षपा नै गोरखनाथ हुन् । यसैगरी नवनाथमा मत्स्येन्द्रनाथलाई पहिलो र गोरक्षनाथ अथवा गोरखनाथलाई दोस्रो मानिन्छ । शैवहरु मच्छेन्द्रनाथलाई