२० बैशाख २०८१, बिहिबार

Tag: विश्वेन्द्र पासवान

प्रचण्ड हावादारी हुन्, ओली सरकारले दलितको मुद्धा सम्बोधन गर्न सकेन : पूर्वमन्त्री पासवान

काठमाडौं, १६ जेठ । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा विश्वेन्द्र पासवानले नेपालमा अहिलेसम्मपनि जातीय विभेद, छुवाछुत अन्त्य नभएको बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका पासवानले एक टेलिभिजनसँग अन्तर्वार्ता दिँदै ओली सरकारले दलितको मुद्धा ओली सरकारले सम्बोधन नगरेको समेत आरोप लगाए ।