२४ बैशाख २०८१, सोमबार

Tag: विशाल बजार

काठमाडौँ महानगरद्वारा सुरज आर्केड र विशाल बजारलाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित सुरज आर्केडलाई बेसमेन्ट खाली गराउन २४ घण्टे अल्टिमेटम दिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्देशनमा सुरज आर्केडको बेसमेन्टका पसल हटाइने भएको हो । महानगरको निर्देशनपछि सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरु