१५ बैशाख २०८१, शनिबार

Tag: विरोधी

नेपालमा चीन विरोधी गतिविधि बढे : चीन

नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च सरकारी टोलीले नेपालको भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। नारायण गोपाल मलेगो, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रहरी बलका महानिरीक्षक