२७ बैशाख २०८१, बिहिबार

Tag: विराट शिक्षण अस्पताल

झापाका कोरोना संक्रमित ८६ वर्षीय वृद्धको मोरङमा मृत्यु

विराटनगर, असोज ७ । झापा जिल्लाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित वृद्धको मोरङमा मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचाररत झापाको भद्रपुर-१० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरुषको आज बुधबार बिहान बिहान ५ः५० बजेमृत्यु