२० बैशाख २०८१, बिहिबार

Tag: विराटनगरको मेयर

विराटनगरको मेयरको एमालेबाट सागर थापा उम्मेदवार

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरमा सागर थापालाई उम्मेदवार बनाउने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाउदै टिकट थापालाई दिएको हो । थापा विद्यार्थी राजनीतिबाट आएका हुन् । यस्तै विराटनगरको उपमेयरमा एमालेले शिल्पा