२५ बैशाख २०८१, मंगलबार

Tag: विमानस्थलको अनुगमन

पर्यटनमन्त्री किरातीद्वारा एकाबिहानै त्रिभुवन विमानस्थलको अनुगमन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । आज बिहानै साढे पाँच बजे विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थलमा क्रमिक सुधार भएको छ वा छैन भनेर अनुगमन गरेका हुन् । तेस्रोपटक अनुगमनमा पुगेका