२२ बैशाख २०८१, शनिबार

Tag: विपन्न परिवार

रूपन्देहीको सैनामैनामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर

लुम्बिनी । रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरबारविहीन परिवारलाई नमूना घर हस्तान्तरण गरिएको छ । वर्षौंदेखि सैनामैनामा बसोबास गर्दै आएका तर घरबारविहीन रहेका अत्यन्त विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले नमूना बस्ती हस्तान्तरण गरेको हो । सैनामैना नगरपालिकाले चक्रपथ निर्माण