११ जेष्ठ २०८१, शुक्रबार

Tag: विपद् घटना

विपद् घटनामाथि छलफल गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौला प्रस्तावक तथा देवप्रसाद तिमल्सेना र प्रकाश रसाईली स्नेहीको समर्थनमा प्रतिनिधिसभामा सार्वजनिक विषयको महत्वमाथि छलफल गर्न