२४ बैशाख २०८१, सोमबार

Tag: विनय तारा फाउण्डेशन क्यान्सर अस्पताल

धनुषामा कोरोना संक्रमणबाट अस्पतालको सुरक्षा गार्ड १ जनाको मृत्यु

जनकपुरधाम, साउन २६। धनुषा जिल्लाको अस्पतालमा कार्यरत १ जना सुरक्षा गार्डको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । धनुषाको जनकपुरधाम-२ कदम चोकस्थित विद्यानगरमा अवस्थित विनय तारा फाउण्डेशन क्यान्सर अस्पतालको सुरक्षा गार्डको हिजो साउन २५ गते आइतवार कोरोना संक्रमणबाट मृत्यु