१५ बैशाख २०८१, शनिबार

Tag: विद्युत् आपूर्ति

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जुम्ला । जुम्ला जिल्लाकोे डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । पच्चीस मिटर नहर पहिरोले भत्काएको छ । विद्युत् सहकारीका