२६ बैशाख २०८१, बुधबार

Tag: विद्युतीय चुल्हो

विद्युतीय चुल्होमा खाना पकाउने नेपालीको सपना पूरा हुँदै

काठमाडौँ । नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथा जस्तै थियो । बिजुलीको सहज उपलब्धता थिएन । बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने कुराको कुनै टुङ्गो थिएन । विदेशतिर बिजुलीको चुल्होमा खाना पकाउने गरिएको