२६ बैशाख २०८१, बुधबार

Tag: विद्यालयलाई सहयोग

पूर्वविद्यार्थी मञ्चद्वारा विद्यालयलाई सहयोग

तनहुँ । जिल्लाको भानुनगरपालिका–१३ ठूलोढुङ्गास्थित अरनिको माविका पूर्वविद्यार्थी मञ्चले विद्यालयलाई आर्थिक सहयोग जुटाउन लागेका छन् । उक्त विद्यालयमा यही शैक्षिक सत्रदेखि आधारभूत तहमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न रकम अपुग भएपछि मञ्चले सहयोग गर्न आह्वान गरेको थियो । अहिले रकम सङ्कलन