४ जेष्ठ २०८१, शुक्रबार

Tag: विदेश सचिव

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्रा विदेश सचिवमा नियुक्त

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गरेको हो । भारतको मन्त्रिपरिषद्ले क्‍वात्रालाई आज सोमबार विदेश सचिवमा नियुक्त गरेको हो । उनले आगामी मे