२४ बैशाख २०८१, सोमबार

Tag: विदेश नीति

ओलीको प्रश्न : हाम्रो विदेश नीति राष्ट्रिय स्वार्थमा चल्ने हो कि, सत्ता स्वार्थमा चल्ने हो ?

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई हाम्रो विदेश नीति राष्ट्रिय स्वार्थमा चल्ने हो कि, सत्ता स्वार्थमा चल्ने हो ? भनेर प्रश्न गरेका छन् । आज बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि सुरु भएको