२६ बैशाख २०८१, बुधबार

Tag: विदेशमा रहेका नेपाली

विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गरिने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गरिने बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति पौडेलले विदेशमा रहेका