२३ बैशाख २०८१, आइतबार

Tag: विदेशमा अलपत्र नेपाली

भदौ १ गतेदेखि विदेशमा अलपत्र नेपालीको उद्धार उडान हुने

काठमाडौँ, ३१ साउन । कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आगामी भदौ १ गते अर्थात् अगस्त १७ तारेखदेखि उद्धार उडान गरिने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले