२४ बैशाख २०८१, सोमबार

Tag: विक्रमबहादुर थापा

काठमाडौँ ७ मा रामवीर मानन्धर विजयी

२३ मंसीर, काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ७ मा वाम गठबन्धनका उम्मेद्वार तथा नेकपा एमालेका नेता रामवीर मानन्धर विजयी भएका छन् । मानन्धरले १८१०२  मत पाए भने विक्रमबहादुर थापाले १००७९  मत पाएका छन् । उनले ८०२३ मतको अन्तरले लोकतान्त्रिक गठबन्धनका