१० जेष्ठ २०८१, बिहिबार

Tag: विकृति विसंगति

न्यायपालिकामा हुनसक्ने विकृति विसंगति पहिचान गरी नियन्त्रण गरिनेछ : कामु प्रधानन्यायाधीश

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताएका छन् । कानुन दिवस २०७९को अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले न्यायपालिका