१५ बैशाख २०८१, शनिबार

Tag: वामपन्थी नेता

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ । नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् । गएको मङ्सिर ४ मा सम्पन्न