२५ बैशाख २०८१, मंगलबार

Tag: वाइडबडी प्रकरण

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा वाइडबडी प्रकरणमा लेखा समितिको चासो

काठमाडौं,असोज ९ । संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका दुई ठूला खरिद प्रकरणमा चासो देखाएको छ । लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा वाइडबडी जहाज प्रकरणको छानबिनमा भएको प्रगतिबारे अख्तियारसँग विवरण माग गरेको हो ।