२४ बैशाख २०८१, सोमबार

Tag: वाइडबडि

वाइडबडि, बालुवाटार, प्रीन्टिङ प्रेस,गोकर्ण रिसोर्ट जस्ता काण्डमाको गहिरो छानबिन गरी कडा कार्वाही गर्नुपर्छ : प्रवक्ता शर्मा

काठमाडौं, २९ असोज । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारको फायल खोल्न र कारबाही गर्न सिंगो देशको माग रहेको बताएका छन् । प्रवक्ता शर्माले वाईडबडी, ओम्नी, बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्टदेखि लडाकुको राशनसमेतमा गहिरो छानबिन र कडा