२३ बैशाख २०८१, आइतबार

Tag: वरिष्ठ पत्रकार

राससको कार्यकारी अध्यक्षमा वरिष्ठ पत्रकार धर्मेन्द्र झा नियुक्त

काठमाडौँ । नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले उहाँलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको