२४ बैशाख २०८१, सोमबार

Tag: वन पर्यटन

‘वन पर्यटन’ विकासमा सामुदायिक वनका प्रयास

रामपुर, १ असार । पाल्पाका सामुदायिक वनले ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अवलम्बन गरी वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने कामको थालनी गरेका छन् । नेपाल सरकारले पर्यावरणको संरक्षण र सम्बद्र्धन तथा पर्यटन विकासका लागि ‘एक सामुदायिक वन एक