२५ बैशाख २०८१, मंगलबार

Tag: वक्तव्यको ड्राफ्ट

ओलीको दाबी : ज्ञानेन्द्र शाहले पढेको वक्तव्यको ड्राफ्ट मैले गरेको थिए

काठमडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दाबी गरेका छन् । आज शुक्रबार छविलाल कार्कीको १२ औं स्मृतिसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०६३ सालको वैशाख