२३ बैशाख २०८१, आइतबार

Tag: लोसपाको तयारी

वरिष्ठ नेता महतोलाई कारबाही गर्ने लोसपाको तयारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई कारबाही गर्ने तयारी गरेको छ । महतोले केही दिनदेखि पार्टीेको हितविपरीत गतिविधि गरिरहेको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको हो । लोसपाका एक उच्च नेताले महतोले पछिल्लो समय