२१ बैशाख २०८१, शुक्रबार

Tag: लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालि

धनुषामा मृत्यु भएका भारतीयमा कोरोना संक्रमण पुष्टि

जनकपुर १९ भदौ । धनुषामा मृत्यु भएका भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । भारतको आन्ध्रप्रदेशको