२२ बैशाख २०८१, शनिबार

Tag: लोकप्रिय मत

कांग्रेसका तीन सर्त माने मात्र चुनावमा अन्य दलसँग गठबन्धन हुने शेखरको अडान

पर्सा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसका तीन सर्त माने मात्र अन्य दलसँग आगामी निर्वाचनमा गठबन्धन हुने अडान लिएका छन् । नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा