१४ बैशाख २०८१, शुक्रबार

Tag: लोकतान्त्रिक प्रक्रिया

निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउनुपर्छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निर्वाचनमार्फत लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस वर्षभित्र सङ्घीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुुपर्ने दायित्व रहेको र