२५ बैशाख २०८१, मंगलबार

Tag: लेखनाथ भुषाल

नासु ३२ हजार घुससहित पक्राउ

१६ फागुन, काठमाण्डौ । यातायात व्यवस्था कार्यालयका नायब सुब्बा लेखनाथ भुषाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को दर्ता शाखामा कार्यरत उनले लाइसेन्स बनाउनका लागि सेवाग्राहीसँग बिभिन्न बहानामा