२० बैशाख २०८१, बिहिबार

Tag: लिली थारू

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट ४१ वर्षीया महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–४ सैनवारकी लिली थारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । प्रहरीका अनुसार मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको