२२ बैशाख २०८१, शनिबार

Tag: लिएर

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ

गलकोट, १५ भदौ । कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ । लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको छ