२० बैशाख २०८१, बिहिबार

Tag: लिउ जियान्चाओ

एमाले अध्यक्ष ओली र सिपिसीका प्रमुख लिउबीच भेटवार्ता, के भयो कुराकानी ?

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष ओली निवासमा भएको सो भेटवार्तामा दुई पक्षीय सम्बन्धकाबारेमा छलफल भएको एमालेका