२१ बैशाख २०८१, शुक्रबार

Tag: ला लिगा

ला लिगामा एथ्लेटिको सोसियडाडसँग ३–० ले पराजित

एजेन्सी, ७ वैशाख ।  स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड रियल सोसियडाडसँग ३–० ले पराजित भएको छ । आफूलाई पछ्याइरहेको टिम ३ अंक जोड्न असफल भएपछि लिग लिडर बार्सिलोना ला लिगाको २५ औं उपाधि नजिक पुगेको छ