२३ बैशाख २०८१, आइतबार

Tag: लाभांश घोषणा

सेञ्चुरी कमर्सियल बैंकले घोषणा गर्यो लाभांश, बोनस कति वितरण गर्ला ?

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार सम्पन्न ३२६ औं बैठकले चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको