२० बैशाख २०८१, बिहिबार

Tag: लाठी चार्ज

सर्वोच्च परिसरमा झडप : प्रहरीको लाठी चार्जबाट २ जना वकिल घाइते

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा आज पनि घम्साघम्सी भएको छ । आज शुक्रबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटतर्फ प्रदर्शनकारी कानून व्यवसायीहरु जाने क्रममा प्रहरीले रोक्दा झडप हुँदा २ जना कानुन