२३ बैशाख २०८१, आइतबार

Tag: ललितपुर महानगर

श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर ललितपुर महानगरमा राखिने, राष्ट्रपति र प्रधानमन्त्री पनि जाने

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरपालिकाको प्रांगणमा उपस्थित हुने जाने भएका छन् । जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने भएपछि राष्ट्रपति र प्रधानमन्त्री ललितपुर